कोरोना संक्रमणबाट पोखरामा ६२ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा एक जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना भाइरस उपचार केन्द्रमा भर्ना भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको हो । मधुमेहका रोगीसमते रहेका उनको एघार बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का संक्रमित साउन १७ … Continue reading कोरोना संक्रमणबाट पोखरामा ६२ वर्षीय पुरुषको मृत्यु